धनगढीमा जेन–जीमाथि आक्रमणमा उत्रिने एमाले कार्यकर्तालाई कारबाहीको माग, छलफलमा प्रशासन

बुधबार एमाले नेता महेश बस्नेतको विरोधमा उत्रिएका जेन–जी युवामाथि हातपात गर्ने एमाले कार्यकर्तालाई कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । जेन–जी युवाहरूले जिल्ला प्रशासन कार्यालयलाई लिखित रूपमै आन्दोलनमा भएको दमनबारे छानबिन तथा कारबाही गर्न माग गरेका हुन् । ‘हामी जेन–जीहरूको माग पूरा गर्नका लागि शान्तिपूर्ण रूपमा आन्दोलन गरिहेका थियौँ,’ जेन–जी युवाहरूको मागपत्रमा...