काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल र सभामुख डोलप्रसाद अर्यालकी पत्नी अम्बिका केसी अर्याल भारत भ्रमणमा रहेका छन्। उनीहरूले भारतको मुम्बईस्थित विभिन्न प्रसिद्ध मन्दिर तथा धार्मिक स्थलकाे दर्शन गरेका छन्। निकिता पौडेल र अम्बिका केसी अर्यालले मुम्बईस्थित प्रसिद्ध श्री सिद्धिविनायक गणपति मन्दिर र महालक्ष्मी मन्दिरमा दर्शन गरेका हुन्। मुम्बईको प्रभादेवी […]