दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराज नेपालले वार्षिक सबैभन्दा ठूलो बिक्री अभियान ११.११ अघि नै आफ्नो ब्रान्डेड अनलाइन स्टोर ‘दराजमल’को नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ दराजमल अनुभवमा अब अथेन्टिसिटी ग्यारेन्टीसहित ३ गुणासम्म क्याशब्याक अफर, तीव्र डेलिभरी सेवा, र विशेष ब्रान्ड अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ। दराजमल दक्षिण एसियाको पहिलो भर्चुअल मल हो, जसमा […]