१२ कात्तिक, काठमाडौं । नेकपा एसका महासचिव घनश्याम भूसालले जेनजी आन्दोलपछिको परिस्थितिमा मुलुक राजनीतिक ब्ल्याक होलतर्फ जान लागेको अवस्था आइरहेको बताएका छन् ।
पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठक बुधबार उद्घाटन सत्रमा बोल्दै उनले यस्तो राजनीतिक अवस्थाले …