पोखरा-दुबई उडान: वर्ष दिनको टिकट बुकिङ खुला

गण्डकी । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई-पोखरा-दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ ।  सुरुमा छ महिनाका लागि टिकट बुकिङ खुला गरेको फ्लाई दुबईले सन् २०२७ अक्टोबर ३० सम्मलाई बुकिङ खुला गरेपछि उडान नियमित हुनेमा व्यवसायीलाई थप विश्वस्त तुल्याएको हो ।  फ्लाई नमस्ते ट्राभल्सका […]