६ असोज, न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले (नेपाल)को घटनाले त्यसको वास्तविक रूप देखिएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई मंगलबार …