राष्ट्रिय सभाको बैठक बस्दै

२ असोज, काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ । त्यसैगरी, …