नेपालका रसुवा जिल्लामा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि बेपत्ता रहेका अमेरिकी तथा अन्य विदेशी नागरिकका परिवारले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, संसदका सदस्यहरू तथा अन्य अमेरिकी अधिकारीलाई शनिबार संयुक्त पत्र पठाउँदै नेपालमा अमेरिकी उद्धार प्रयासलाई अझ प्रभावकारी र प्रत्यक्ष बनाउन माग गर्ने भएका छन्। पत्र अगस्ट २९ को मितिमा तयार गरिएको छ। बाढीले रसुवामा भोटेकोशी […]