प्रधानमन्त्री बालेनले भने– सुरूङभित्र चिनियाँ टोलीले ३ किलोमिटरसम्म खोज्दा कोही फेला परेन
भदौ १० गतेको विनाशकारी बाढीयता सामाजिक सञ्जाल फेसबुकमार्फत दैनिक अपडेट दिइरहेका प्रधानमन्त्री बालेनले आइतबार राति साढे ८ बजेको पोस्टबाट उक्त जानकारी दिएका हुन्।