केन्द्रीय समिति बैठकमा सहभागी हुन रास्वपा नेताहरू घण्टी घरमा (तस्वीरहरू)
५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी हुनका लागि नेताहरू वनस्थलीस्थित घण्टी घरमा पुगेका छन् ।
केन्द्रीय कार्यालयमा केही बेरमा सुरु हुने बैठकमा सहभागी हुन पार्टी सभापति रवि लामिछाने लगायतका …