प्रधानमन्त्री र अर्थमन्त्रीको दुई लाइनको अर्थनीति : समाजवादी बालेनलाई उदारवादी वाग्लेको छिर्के

अर्थमन्त्री वाग्लेले सामाजिक बजार अर्थतन्त्र अर्थात् सोसल मार्केट इकोनोमीको कुरा गरे पनि व्यवहारमा उनी नवउदारवादी, पुँजीवादी पक्षधरता, ठूला र हुने खानेहरूको पक्षमै बढी केन्द्रित देखिन्छन् ।