अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, नौ महिला तथा बालबालिकाको मृत्यु

काठमाडौं– अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । आक्रमणमा ११ जना सर्वसाधारण घाइते भएको अफगान पक्षको दाबी छ । पाकिस्तानले भने अफगानिस्तानमा रहेका आतंकवादीका लुकेका स्थान तथा शिविरलाई लक्षित गरी हवाई कारबाही गरिएको जनाएको छ । पाकिस्तानको प्रारम्भिक विवरणअनुसार कारबाहीमा २२ जना आतंकवादी […]