देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

९ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५ औं महाधिवेशनका लागि देशभर केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । देउवा समूहले २१–२३ मंसिरमा हुने महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधिहरू खटाएको हो । महाधिवेशनका लागि गठन गरिएको …