काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं महाधिवेशनको स्वीकार्य सभापति बन्ने विश्वास व्यक्त गरेका छन्। महाधिवेशनमा शुभकामना दिन पुगेका पोखरेले थापालाई १५औं महाधिवेशनको स्वीकार्य सभापति बन्ने विश्वास व्यक्त गरे। लोकतन्त्र र गणतन्त्र ल्याउनका लागि आफूहरूले सँगै यात्रा गरेको स्मरण गर्दै पोखरेलले गगनको प्रशंसा गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि […]