काठमाडौँ – २०८३ साल साउन १२ गते मंगलबार सन् २०२६ जुलाई २८ तारिख। असार शुक्ल पक्षको चतुदर्शी तिथि । विश्व हेपाटाइटिस दिवस । मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ। मंगलबार […]