लिग २ क्रिकेट : नेपाल नामिबियासँग ३ रनले पराजित

११ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । सोमबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको हो । नामिबियाले दिएको २१२ …