सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

RajdhaniDaily.com | काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँबराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार -