दोलखा- शैलुङ गाउँपालिकाले शैलुङ डाँडा तथा आसपासका क्षेत्रमा अनुमति बिना निर्माण गरिएका अस्थायी घरटहरा र पसल हटाउन सम्बन्धित पक्षलाई १५ दिनको समय दिएको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्राकृतिक सौन्दर्य संरक्षण, फोहोरमैला व्यवस्थापन र पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले अनधिकृत संरचना हटाउने निर्णय गरेको जनाएको हो । गाउँपालिकाका अनुसार कालापानी–शैलुङ मिनी ग्रेटवालदेखि शैलुङ […]