२७ असार, काठमाडौं । बागमती प्रदेशस्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ बेथानचोक गाउँपालिकाले उपाधि जितेका छन् ।
ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा शनिबार जावलाखेलस्थित भलिबल …