४ जेठ, काठमाडौं । रास्वपा सचेतक क्रान्तिशिखा धितालले गुणस्तरीय शिक्षा, सीप, सिर्जनशीलता र वास्तविक सिकाइलाई केन्द्रमा राख्ने साहस गर्न सरकारलाई सुझाएकी छिन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले विद्यार्थीहरूलाई सक्षम बनाउनका लागि नियमहरू …