सेबोन अध्यक्ष श्रेष्ठको ‘ग्रेसफुल एक्जिट’, अर्थमन्त्रीसँगको छलफलमा के भएको थियो कुरा ?

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । औपचारिक रूपमा उनले ‘सरकारलाई मार्ग प्रशस्त गर्न’ राजीनामा दिएको बताएका छन् । तर, उनको यो निर्णयको भित्री कारण भने थप महत्वपूर्ण र रणनीतिक रहेको देखिएको छ । पछिल्लो समय राजनीतिक रूपमा विभिन्न नियामक […]