समानुपातिक सांसदलाई प्रधानमन्त्रीको निर्देशन : कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरहनू
प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदहरूलाई कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित नरही देशभरका उत्पीडित र पछाडि पारिएका क्लस्टरको सच्चा पहरेदार बन्न आह्वान गरेका छन्।