नेपाल–अमेरिका सम्बन्ध भिसा नीतिसँग जोडिँदैन: शरदराज आरण, कार्यवाहक राजदूत (अन्तर्वार्ता)

नेपालमा भाद्र २३ र २४ गतेको राजनीतिक परिवर्तनपश्चात् गठित सरकारले विभिन्न देशका राजदूतहरूलाई फिर्ता बोलाएसँगै हाल कैयन् नेपाली नियोगहरू कार्यवाहकको भरमा मात्र चलिरहेका छन्। मुलुकमा सम्पन्न निर्वाचनपछि बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ र यतिबेला सबैको नजर विभिन्न देशमा नियुक्त हुने आगामी राजदूतहरूमा केन्द्रित छ। विशेषगरी अमेरिका जस्ता शक्ति राष्ट्रहरूमा नेपालको प्रतिनिधित्व कसले […]