‘सरकारले मिडियामा आर्थिक नाकाबन्दी लगाउन खोज्यो, संविधान उल्लंघन भयो’

१९ चैत, काठमाडौं । सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र उपलब्ध गराउने गरी गरेको पछिल्लो निर्णयप्रति सञ्चार क्षेत्रबाट तत्कालै विरोध भएको छ । नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ । महासंघले यस निर्णयलाई निजी र …