ट्रायम्फ नेपालको ‘ट्रेल्स अफ द माउन्टेन लेक्स’ एपिक राइड सम्पन्न

ट्रायम्फ नेपालले “ट्रायम्फ एपिक राइड: मनाङ एडिसन – ट्रेल्स अफ द माउन्टेन लेक्स” सफलतापूर्वक सम्पन्न गरेको छ। हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.अन्तर्गत सञ्चालित ट्रायम्फ नेपालले आयोजना गरेको उक्त सात दिने मोटरसाइकल यात्रा २०२६ अप्रिल २५ देखि मे १ सम्म सञ्चालन गरिएको थियो। इटहरी र काठमाडौंबाट सुरु भएको यात्रामा सहभागी राइडरहरूले हिमाली जिल्ला मनाङसम्मको चुनौतीपूर्ण […]