उत्तर कोरियाद्वारा १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण
३० फागुन, काठमाडौं । उत्तर कोरियाले पूर्वी सागरतर्फ झण्डै १० ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । उत्तरले शनिबार पूर्वी सागरतर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको ज्वाइन्ट चिप्स अफ स्टाफ (जेसीएस) ले जानकारी दिएको बीबीसीमा समाचार छ …