उम्मेदवारी नै खारेजीको माग गरिएका टेकबहादुरलाई मनाङीले जिताइदिए

२२ फागुन, पोखरा । ‘मनाङको राजनीति काठमाडौंको ठमेलबाट चल्छ । पार्टी, सिद्धान्त र विचारबाट चल्दैन, व्यापारिक समूह र परिवार र व्यक्तिको प्रभावबाट चल्छ,’ मनाङको चुनाव, उम्मेदवारी र मतदानबारे राजनीतिमा चर्चा भइरहने विषय हो, यो । हुन …