देउवाको सिंगापुर यात्रा : भोट बहिष्कार कि रणनीतिक मौनता ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको माहोल तातेका बेला पूर्व प्रधानमन्त्री तथा शरेबहादुर देउवा सिंगापुर प्रस्थान गरेपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। निर्वाचन घोषणा भएलगत्तै निर्वाचन हुनैपर्ने भन्दै स्पष्ट अडान लिएका देउवा मतदानकै समयमा विदेश गएकाले यसलाई कतिपयले ‘भोट बहिष्कार’ को संकेतका रूपमा व्याख्या गरेका छन् भने निकट स्रोतहरूले भने यसलाई पूर्वनिर्धारित स्वास्थ्य भ्रमण बताइरहेका […]