आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज ३ खेल हुँदै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अन्तर्गत बुधबार समूह ‘डी’को एक र समूह ‘ए’का दुई खेल गरी तीन खेल हुने भएका छन्। भारतको नयाँदिल्लीमा बुधबार बिहान सवा ११ बजेदेखि पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईबीच प्रतिस्पर्धा हुने भएकाे हाे । दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठमा प्रवेश गरिसकेको छ […]