सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज तोलामा २ हजार २०० रुपैयाँ घटेर ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ९०० सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्य तोलामा १८५ […]