पाकिस्तान : अज्ञात बन्दुकधारीद्वारा नौ जनालाई बसबाट तानेर गोली हानी हत्या

पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्जाबका नौ यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्।