अमेरिकाको मिनेसोटा राज्यमा संघीय आप्रवासन निकाय इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को व्यापक कारबाहीविरुद्ध शुक्रबार एक असाधारण र शक्तिशाली आन्दोलन सुरु भएको छ। समुदायका अगुवा, धार्मिक नेताहरू र श्रमिक संघहरूको आह्वानमा “काम नगर्ने, विद्यालय नजाने, किनमेल नगर्ने” आर्थिक ब्ल्याकआउटसहितको विरोध प्रदर्शन गरिएको हो। यस आन्दोलनलाई “सत्य र स्वतन्त्रताको दिन”नाम दिइएको छ। मिनियापोलिसमा यसै महिनाको सुरुमा एक […]