डेटा सेन्टर र क्लाउड सेवा नै डिजिटल अर्थतन्त्रको मेरुदण्ड : वरिष्ठ उपाध्यक्ष अधिकारी

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको मुख्य आधार भएको बताएका छन् । बलियो डिजिटल पूर्वाधार बिना मुलुकको डिजिटल रूपान्तरण सम्भव नहुने उनको भनाइ छ। शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी समिट २०२५’ लाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष अधिकारीले प्रविधि अब केवल सहायक साधन […]