कृषि क्षेत्रका लागि ‘जलवायु अनुकूलन डिजिटल नक्सा’ सार्वजनिक

१९ माघ, काठमाडौं । मुलुकको कृषि तथा पशुपन्छी क्षेत्रलाई जलवायु परिवर्तनको जोखिमबाट जोगाउन तयार पारिएको ‘जलवायु अनुकूलन डिजिटल नक्सा’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा डिजिटल नक्सा सार्वजनिक गरिएको हो । कार्यक्रममा कृषि तथा …