पोखरामा दाइँ हाल्दै, धान चुट्दै रमाए विदेशी पर्यटक
१३ मङ्सिर,कास्की । पोखरा महानगरपालिका–२९ नौबिसेटोलमा शनिबार आयोजित दाइँ महोत्सवमा विदेशी पर्यटकले नेपाली परम्परागत कृषि प्रणालीको अनुभव लिएका छन् ।
कोही धान चुट्न त कोही गोरु धपाउन सहभागी भए । उनीहरूका लागि हिमालको पृष्ठभूमिमा परम्परागत रूपमा …