रूसले ल्यायो ३५ वर्षयताकै ठूलो रक्षा बजेट

११ मंसिर, काठमाडौं । रूसले सोभियत सङ्घ विघटन भएयताकै सबैभन्दा ठूलो रक्षा बजेट पेस गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिन नेतृत्वको सरकारले आगामी तीन वर्षमा सेनाका लागि करिब ५० ट्रिलियन रूबल अर्थात् करिब ८६४ खर्ब नेपाली …