१६ थान कौडा र नगदसहित महादेवस्थानबाट ६ जना जुवाडे पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-६ महादेवस्थानमा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्। कौडा र नगदसहित ती व्यक्तिलाई नगदसहित आइतबार दिउँसो २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए। पक्राउ परेका व्यक्ति महादेवस्थानको एक घरमा हारजित हुने गरी जुवा खेलिरहेका थिए। उनीहरूलाई १६ थान कौडा र १ लाख ७२ हजार […]