बढुवा भएका पाँच प्रहरी नायब महानिरीक्षकलाई दर्ज्यानी चिह्न [तस्बिरसहित]

काठमाडौँ। प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति भएका पाँच जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृहमन्त्रीस्तरको आज (सोमबार) को निर्णयअनुसार प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे। दर्ज्यानी चिह्न पाउनेमा भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले छन्। दर्ज्यानी चिह्न सुशोभन समारोहमा प्रहरी […]