अमेरिका र चीनबीच दुर्लभ खनिज र भटमास खरिद्‌मा सम्झौता हुनसक्ने

९ कात्तिक, वासिङ्टन । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुर्लभ खनिजहरूको निर्यात प्रतिबन्धलाई ढिलाइ गर्न र अमेरिकी भटमास खरिद पुनः सुरु गर्न अस्थायी सम्झौताका लागि चीनसँग सहमति नजिक पुगेको बताएका छन् । यो सम्झौता भएमा अमेरिकाले चीनलाई …