अमेरिकी सरकार शटडाउनका कारण करोडौँ नागरिक प्रभावित, रोकिँदै खाद्य सहायता कार्यक्रम

अमेरिकी संघीय सरकारको लामो शटडाउनका कारण करोडौँ नागरिक प्रभावित हुने भएका छन्। अमेरिकी डिपार्टमेन्ट अफ एग्रिकल्चरले शनिबार घोषणा गर्दै आगामी नोभेम्बर महिनामा खाद्य सहायता कार्यक्रमअन्तर्गतका लाभहरू वितरण नहुने जनाएको छ। हाल सरकार शटडाउन भएको २५ दिन पुगेको छ। तर, सरकार पुनः सञ्चालन गर्न आवश्यक कोष कसरी जुटाउने भन्ने विषयमा रिपब्लिकन र डेमोक्र्याट नेताहरूबीच अझै सहमति […]