डिजेल लोड गर्दा जमिनमुनिको ट्यांकी पड्कियो, नौ हजार ५०० लिटर डिजेल नष्ट

आइतबार साँझ करिब ७:३० बजे शिवसताक्षी नगरपालिका-१०, टेक्रास्थित पार्वती अम्बिका कन्ट्रक्सन कम्पनीमा डिजेल लोड गर्ने क्रममा घटना भएको हो।