अमेरिकी पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पुनः राष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने संकेत दिएकी छन्। लण्डनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भविष्यमा ह्वाइट हाउसमा महिला राष्ट्रपति हुनेमा आफू “निश्चित” रहेको बताइन्। उनले त्यो महिला राष्ट्रपति आफैं हुने दाबी गरिन्। उनको यो धारणाले सन् २०२८ को राष्ट्रपतीय चुनावमा पुनः उम्मेदवारी दिने सम्भावनालाई बलियो बनाएको छ। उनले गत वर्ष […]