काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया कन्फ्रेन्स आयोजना गर्ने भएको छ । क्यानले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएको हो । क्रिकेट विकास र क्षेत्रीय सहयोग सुदृढ गर्ने उद्देश्यले आयोजना हुने यस सम्मेलनमा एसियाका टेस्ट मान्यता प्राप्त र एशोसिएट सदस्य राष्ट्रहरूका […]