शिक्षा प्रणालीलाई समयअनुकूल परिमार्जन गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना गर्न र अवसरको सदुपयोग गर्न सक्षम बनाउनुपर्ने बताएका छन् । पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित समारोहमा उनले विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप पनि परिवर्तन भइरहेको बताए । राष्ट्रपति […]