चैतमा फुल्ने पलम यसपालि असोजमै फुल्यो

'विगतमा फागुन/चैतमा फूल फुल्थ्यो । यसवर्ष भने असोजमै फुल्न थालेको छ,' उनले भने।