धनुषा र रौतहटमा प्रहरी प्रमुख हेरफेर

प्रहरी प्रधान कार्यालयले रौतहटको प्रहरी प्रमुखमा एसपी रबिन कार्की र धनुषाको प्रहरी प्रमुखमा एसपी रुगम कुँवरलाई खटाएको छ।