कसरा र सिक्किम युनाइटेड पर्यटनबीच भगिनी सम्बन्ध स्थापित
१९ मंसिर, चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ मा रहेको कसरा पर्यटन व्यवसायी समिति र सिक्किम युनाइटेड टुरिजम अर्गनाइजेसन बीच भगिनी सम्बन्ध स्थापित भएको छ ।
पटिहानीको होटल सोल्टीमा आयोजित एक कार्यक्रमका बीच कसरा पर्यटन व्यवसायी समितिका …