सुर्खेत। साबिक नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश सभा दल ‘नेपाली कम्युनिस्ट पार्टी’ मा रुपान्तरण भएको छ। बुधबार बसेको संसदीय दलको बैठकले साबिक माओवादी केन्द्र प्रदेश सभा दललाई अब नेपाली कम्युनिस्ट पार्टीमा रुपान्तरण गर्ने निर्णय गरेको हो। अब नेकपा कर्णाली प्रदेश सभा दलमा साबिक नेकपा एकीकृत समाजवादीका एक सांसदसहित १३ सदस्य भएका छन्। माओवादीसहित वामघटकबीच भएको […]