अमेरिकाले १०० प्रतिशत ट्यारिफ लगाउने कानुन पास गरेपछि चीनले के भन्यो ?

रुसबाट तेल र ग्यास खरिद गर्ने देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने विधेयक अमेरिकी संसदबाट पारित भएपछि चीनले प्रतिक्रिया जनाएको छ । चीनले अन्तर्राष्ट्रिय कानुनमा आधार नभएका र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्वीकृति नलिएका यस्ता निर्णयको आफूले …