हर्मुजमा अमेरिका-इरान युद्ध सुरू भएयताकै ठूलो शृंखलाबद्ध आक्रमण!

अमेरिकाले इरानका पाँच वटा तेल ट्यांकरमा हमला गरेको थियो। त्यसको जबाफमा इरानले अमेरिका र अरू देशका गरी १० वटा तेल ट्यांकरमा पछिल्लो एक साता यता नै हमला गरेको हो।